भूल भय माफा गर मा बागलुङका २ कलाकारकाे उत्कृष्ट प्रस्तुति

  • 138
    Shares
भूल भय माफा गर मा  बागलुङका २ कलाकारकाे उत्कृष्ट  प्रस्तुति

काठमाडौं , बैसाख । बहु प्रतिक्षित् गीत भुल भयो म बाट बजारमा आयको छ। सुजन र सुजित खत्रीको प्रस्तुति रहेको उक्त गित रिलिज अगाबै टिक्टक र अन्य सोसियल साइड् हरुमा भाइरल भैसकेको थियो। इमराल्ड आर्ट स्टुडियो को अफिसियल युट्युब च्यानल बाट रिलिज भयको गीतको अडियो र भिडियो दुबै पक्षे उत्कृस्ट बनेको छ। भाइरल गायक सुबाश खत्री र समिक्ष्या अधिकारि को आवज रहेको गीत मा इस्वर सिङ् को लय एवम् शिव अखेलिको शब्द सृजना रहेको छ।

भर्खरै रिलिज भयको सो गितको म्युजिक भिडियो मा प्रेम थापा र अन्जलि अधिकारि ले मुख्य भुमिका निभायका छन्। उक्त गितलाइ निर्देशन् सृजन बराल ले गरेक छन् भने दिपक गिरिले छायन्कन गरेका छन्। सो गितलाइ सम्पादन् गरेका छन् आमृत चापागाइ ले ।

लामो समयको मेहनत ले बजारमा बल्ल तल्ल ल्याउन सकेको गीत प्रतिको दर्शक को माया ले थप उर्जा मिलेको नवगायक सुबास खत्री बताउछन् । कोरोना माहामारि को बेला रोग सङ्ग जुध्न घरमै बसेर आफु सुरक्षित भै गीत सङित लाइ माया गरिदिन सम्पुर्ण दर्शक मा कलाकार प्रेम थापा ले अपिल गरेका छन्।

समग्रमा एउटा उत्कृस्ट प्याकेज को रुपमा बजार मा आयको र गीत लाइ अझै धेरै दर्शक को माय पौने म निर्माण पक्ष बिस्वस्त छ।