धौलागिरि बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • 19
    Shares
धौलागिरि बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रध्यापक संघ धौलागिरि बहुमुखी क्याम्पसले नया वर्षको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा त्रि वि सेवा आयोग मा उत्तिर्ण हुन सफल उप प्रध्यापक हरुलाई वधाई तथा स्वागत गरिएको थियो । त्रिवि सेवा आयोग वाट धवलागिरि बहुमुखी क्याम्पस मा ५ जना उप प्रध्यापक भइ नियुक्ति वुझि सिफारिस भएका छन ।

धौलागिरि बहुमुखी क्याम्पका क्याम्पस प्रमुख प्रा डा राम प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रध्यापक, कर्मचारी र स्ववियु
को सहभागी ता थियो ।

भक्तिराम न्यौपाने ले स्वागत गरेको कार्यकर्मको कार्यक्रम प्रध्यापक संघको सभापति विजय राज पन्तको अध्यक्षता र सचिव कुल प्रसाद अधिकारिको सञ्चालन मा सम्पन्न भएको छ।