लायन्स क्लब अफ बाग्लुङ कालिका ले शैक्षिक सामाग्री बितरण

  • 2
    Shares
लायन्स क्लब अफ बाग्लुङ कालिका ले शैक्षिक सामाग्री बितरण

लायन्स कल्व अफ बाग्लुङ कालिकाले दुर्गा अाधारभुत विद्यालयमा अध्ययनरत करिव १३० विद्यार्थीहरुलाई इस्कुल ब्याग र कापी कलम लागएत का शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

वडा अध्यक्ष नारायण पौडेलकाे प्रमुख अाथित्यतामा भएको उक्त कार्यक्रममा क्लब का पुर्ब अध्यक्ष तथा डिस्ट्रीक प्राे चन्द्र रेग्मी , दुर्गा आधारभुत विद्यालय का प्रधान ध्यापक प्रेम पौडेल । लायन्स क्लब अफ बाग्लुङ कालिका का कोषाध्यक्ष देबेन्द्र खडका लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमकाे अध्यक्षता लायन्स क्लब अफ बाग्लुङ कालिका को अध्यक्ष दिनेश जि सि र कार्यक्रमकाे सञ्चालन

पुर्व अध्यक्ष तथा जोन चियर पर्सन गोपाल पौडेल ले गर्नुभएको थियो ।

लायन्स कल्व वाग्लुङ कालिकाले ,शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र सग हातेमालो र ती क्षेत्रहरुमा सहयोग गर्दै अाएकाे छ ।