थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

  • 2
    Shares
थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज । मुलुकमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ४९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।