आज ऋषिपञ्चमीमा सुनसान नदी किनार

आज ऋषिपञ्चमीमा सुनसान नदी किनार

काठमाडौं, भदौ  । हिन्दु महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा चोखो माटो, तिल र गोबर लगाई स्नान गरि सप्तऋषिको पूजा गरेर आइतबार ऋषि पञ्चमी मनाएका छन् ।
हरेक वर्ष विभिन्न आजका दनि नदी किनारमा महिलाहरुको भीड लाग्ने गरेपनि यो वर्ष कोरानो सङक्रमणका जारी निषेधाज्ञाका कारण घरघरमानै ऋषि पञ्चमी मनाएका छन् भने कोही कोही स्थानियमात्र घर नजिकैको नदीमा पुगेको थिए ।