लकडाउन : कोटेश्‍वर र कलंकिमा उर्लियो घर जानेको भीड

लकडाउन : कोटेश्‍वर र कलंकिमा उर्लियो घर जानेको भीड

काठमाडौं, बैशाख ।  लकडाउनको कुनै प्रवाह नगरी मंगलबार कोटेश्‍वर जडिबुटी क्षेत्रमा घर जानेको भीड जम्मा भएको छ । उनीहरु राजधानीबाट घर फर्कनका लागि मंगलबार साँझ कोटेश्वर जडिबुटि क्षेत्रमा जम्मा भएका थिए ।