पटनामा उपचार गराइरहेका नेपालीमा कोरोनाको संक्रमण नभएको पुष्टि

पटनामा उपचार गराइरहेका नेपालीमा कोरोनाको संक्रमण नभएको पुष्टि

वीरगञ्ज, चैत। वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट ‘नेगेटिभ’ भएको पुष्टि गरेको हो ।