गायक भुवन सापकोटा र मिना अधिकारीको स्वरमा सजिएको देउराली बोलको गित सार्वजनिक

  • 158
    Shares
गायक भुवन सापकोटा र मिना अधिकारीको स्वरमा सजिएको देउराली बोलको गित सार्वजनिक

काठमाडौं, फागुन . गायक भुवन सापकोटा र मिना अधिकारीको स्वरमा सजिएको देउराली बोलको गित सार्वजनिक भएको छ । पूजन घिमिरे र भुवन सापकोटाको नृत्य सो भिडियोमा देख्न सकिन्छ भने भुवन सापकोटाको शब्द तथा जनता डिजीटल प्रा.लि. को बजार ब्यबस्थापनमा उक्त गीत बजारमा आएको छ सो गीतलाई अमृत चापागाईंले सम्पादन गरेका छन् भने सिर्जन बरालले निर्देशन गरेका छन् ।

भिडियो