भावना र दामन्ति को बोलि झर्कै छ

  • 11
    Shares
भावना र दामन्ति को बोलि झर्कै छ

पछिल्लो समय चर्चामा रहेका निर्देशन प्रेम थापाको अभिनय रहेको बोलि झर्कै छ हालै बजारमा आएको छ । भाबना पराजुली बस्ताकोटी र दामन्ति पराजुलिको प्रातुती रहेको उक्त गित प्रबिशा अधिकारी को पहिलो लोकदोहोरी गीत हो । बिदेशी भुमिलाइ कर्म थलो बनाइरहनु भयकी भावना ले नेपाली गित सङ्गीतमा निरन्तरता दिइरहने क्रमको पछिल्लो उदाहरण हो । बोली झर्कै छ । रोशन सिङ को लय शब्द रहेको गितमा प्रविशा अधिकारी र रामजी खाँणको आवाज रहेको छ । सो गितमा कृस्न भान्जाले एरेन्ज गरेका छन् । प्रेम थापा को निर्देशन मा बनेको भिडियो मा थापा लाई पबित्रा न्योपाने ले साथ दियकी छिन । करन चैसिर को छायांकन र नवीन घर्ती मगरले सम्पादन रहेको गितको बजार ब्याबस्थापन एभरेष्ट ईन्टरटेन्मेन्टले गरेको छ ।
भिडियोः–